एजेन्सी
। यो तस्विर दक्षिण कश्मिरको पुलवामास्थित पद्गम्पोरामा भएको मुठभेदमा
मारिएका एक किशोरको अन्तिम संस्कारका बेला खिचिएको हो ।
जसले एक अत्यन्तै दुःखद अवस्थाको वर्णन गरेको छ । तस्बिरमा ९ वर्षीय बालक
बुरहान फायाजका एक मिल्ने साथी, अमिर’ लाई गुमाउँदाको पीडा उक्त फोटोमा कैद
गरिएको छ । ‘म अझै पनि दुखी छु,’ बेगुम्बागको सरकारी विद्यालयमा कक्षा
तीनका छात्रले भने ।
मुठभेद भइरहेको स्थानमा गएर सुरक्षा संचालनलाई बाधा पुर्याउँदै लडाकुलाई
भाग्न सहयोग गर्ने सयौं स्थानीयमध्ये उनका साथी अमिर पनि सँगै थिए । जुन
तस्विरले अहिले विश्वकै ध्इान तानेको छ ।
Loading...