यस्तै घटना दुरदराजमा होइन राजधानी
काठमाडौंमा भएको छ । धुम्बाराहीमा रहेको लुम्बिनी बिगनर्स स्कूलका
प्रिन्सिपल सुरेश यादवले आइतबार आफ्नै एक छात्रलाई निर्घात कुटेका छन् ।
विहानी प्रार्थनाका बेला शारिरिक ब्यायाम
गर्न नजानेपछि विद्यार्थी सुदीप दाहाललाई प्रिन्सिपल यादवले कुटेका हुन् ।
कक्षा ९ मा अध्ययनरत विद्यार्थी दाहालाई कुटपीट गरेपछि प्रिन्सिपल
सम्पर्कमा नरहेको विद्यालयले जनाएको छ । विद्यालय प्रशासनले भने गल्ती भएको
स्वीकार गरेको छ ।
विद्यार्थी दाहालको खुट्टाभरी निलडाम र घाउ भएको छ ।
source:nepaliheadlines.com
Loading...