.

अर्घा भगवती देवी मन्दिरको चिनारीलाई समेटेर डकुमेन्ट्री निर्माण

अर्घाखाँची जिल्लाको अर्घा भगवती देवी मन्दिरको चिनारी  लगायतलाई समेटेर  डकुमेन्ट्री निर्माण गरिएको छ ।

अर्घा बेल्टारिका युवराज थापाले  अर्घा भगवती देवी मन्दिरको चिनारी  र सबै पर्यटकीय स्थल समेटेर एक डकुमेन्ट्री भिडियो निर्माण गरेका हुन् ।  छायांकन ,सम्पादन/निर्देशन बिष्णु भट्टराईले गरेका छन्  भने
 भिडियो अविरल फिल्म्सले बजार मा ल्याएको हो ।
Loading...
Share on Google Plus