इन्स्ट्राग्राममा नायिकाले पोष्ट गरेको यो तस्बिरमा उनका फ्यानहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । तर, चलचित्र ‘बटरफ्लाई’को छायांकनमा रहेकी यी नायिकाले कपडा राखेरै आफू गर्भवती भएको सोच्न किन थालिन् होला ? रोचक मैनालीसँग बिहे गरेर केहि बर्ष अमेरिका बसेकी प्रियंका पछि उनीसँग वैवाहिक सम्बन्धबाट अलग हुँदै नेपाल फर्किइन् । उनले बेला-बेलामा बच्चा र बिबाहको कुरा गर्ने गरेकी छिन् ।
कतै, नेपालकी हट केक नायिकालाई फेरि बिहे गरेर सन्तान जन्माउने रहर त जाग्न थालेको होइन । कि, प्रियंका चर्चाकै लागि यस्तो उपाय खोजिरहेकी छिन् ? यो उनले नै जान्ने कुरा हो ।
source:http://neewznp.com
Loading...