उनले तस्बिर पोस्ट गर्दै लेखेकी छन्,
‘अहिलेसम्मको मेरो जीवनको सबैभन्दा पागलपनले भरिएको समय, मेरो साप मेरो
कानमा नै फस्यो र मैले यसलाई निकाल्नका लागि अस्पतालको इमरजेन्सीमा भर्ना
हुनुप-यो ।’
ऐशलीले पाइथन अचानक आफ्नो कानका घुस्दा
यस्तो घटना भएको बताएकी छन् । उनले भनिन्, ‘यो सबै यति छिटो भयो, जब मैले
के भएको हो भन्ने थाहा पाए, त्यो बेला निकै ढिला भइसकेको थियो ।’ उनले
आफूसँगै सर्प के होला भन्ने चिन्ता भएपनि अहिले सबै ठीक भएको बताएकी छन् ।
चिकित्सकहरुले अस्पतालमा उनको कान नकाटिकनै सर्पलाई कानबाट निकालेर दुवैको
ज्यान बचाएका छन् ।
source:http://rajdhanidaily.com
Loading...