उनले आरोप पढ्न माइक्रोफोन र पिए
सिष्टमको प्रयोग गरेको तस्विहरुमा देखिन्छ । उनीहरुलाई विवाहभन्दा पहिले
सेक्स गरेर ब्यभिचार गरेको आरोप लगाइएको थियो ।त्यसपछि हात बाधिएका उनीहरु
दुवैलाई मध्य सडकमा आइएसआइएसका लडाकुहरुले ढुंगा प्रहार गरेर निर्मम ढंगले
मारेका थिए । उनीहरु दुवै नमरुन्जेल उनीहरुमाथि रक्तमुछेल हुँदा पनि
निरन्तर ढुंगा प्रहार गरिएको थियो । उनीहरुको रगतले सडकमा ठूलो ताल बनेको
थियो ।
यसरी हत्या गरिदा पनि हजारौ भिड जम्मा
भएर हेरेको थियो । उनीहरु बालबच्चा पनि आमाबुवाको काधमा चढेर यस्तो निर्मम
दृश्य हेरेका थिए । भिडको पृष्ठभागमा कालो लुगा लगाएका महिलाहरु पनि
देखिन्छन् । आइएसआइएसले सार्वजनिक गरेको यो हृद्धयविदारक निकै कारुणिक
देखिन्छ ।
Loading...