संसारमा कतिपय यस्ता घटना हुन्छन्, ती
पत्यारनै लाग्दैनन् । तर, ती घटनाहरु सत्य हुन्छन् । यस्तै एक घटनाको
बारेमा आज हामी जानकारी दिदैछौ । जुन घटना तपाईलाई पत्यार लाग्दैन । तर, यो
सत्य घटना हो ।
भारतको लखनउमा बस्ने १३ बर्षकी ट्वीन्कल
नामकी एक बालिको आँखाबाट आँशु हैन रगत निस्कन्छ । सुन्दा तपाईलाई अचम्म
लाग्छ । तर, ट्वीन्लकका आँखाबाट पछिल्लो २ बर्ष देखि रगत निस्किन थालेको हो
।
उनले पटक–पटक उपचार पनि गराइन तर, उनको यो
समस्या को निदान हुन सकेन । अमेरिकाका प्रसिद्ध पेडीएट्रिक हेमेटोलोजिस्ट
डाक्टर जर्ज बुचनका अनुसार यो रक्त प्लेटलेट्सका यस्तो भएको हो । के कारण
हो रहा हो
केही मानिसहरु ट्वीन्कललाई जीसस
क्राइस्टको आशीर्वाद र रुप छ । ट्वीन्कलका आँखाबाट रगत कुनै पनि बेला बग्न
सक्छ । यो बिरामीका कारण ट्वीन्कल पछिल्लो २ बर्ष देखि स्कुल पनि जान सकेकी
छैनन् ।
ट्वीन्कलको यो अचम्म लाग्दो बिमारले उनको
परिवार डारएका छन् । उनको उपचारका लागि परिवारले सबै उपाए अपनाइसकेका छनु् ।
डाक्टर बाहेक बाबा र झाँक्रिहरुसँग पनि उपचार गराइसकेका छन् । तर, उनमा
कुनै परिवर्तन आउन सकेको छैन । एजेन्सी
Loading...