तर, चीनको बक्स अफिसमा सुपरस्टार जैकी चेनको फिल्म ‘कुंग फू योगा’ले धमाले मच्चाएको छ । यो फिल्मले चाइनीज बक्स अफिसमा ९४३ करोड भारतीय रुपैयाँ कमाएको छ ।
धन्नै १० अर्ब भारतीय रुपैयाँ कमाएको यो फिल्म भारतमा भने खासै सफल हुन सकेन । जैकी चेनको साथमा बलिउडका २ कलाकार सोनु सुद र दिसा पटानी यो फिल्मको मुख्य भूमिकामा छन् ।
Loading...