एजेन्सी, शनिबार साँझ दोलखालाई
केन्द्रविन्दु भएर भूकम्प गएको छ । साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ रेक्टर
स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का दोलखासहित
रामेछाप , सिन्धुपाल्चोक र काठमाडौँमा महसुस गरिएको थियो । मापन केन्द्रका
अनुसार सो भूकम्प गोरखा भूकम्पको परकम्प मात्र हो ।
source:medianp.com
Loading...