काठमाडौं
। कुनै समय पोर्नस्टार बन्छु भन्दै नग्न फोटो सार्वजनिक गरेर चर्चामा आएकी
मोडल अर्चना पनेरुले राजधानीको नयाँ बसपार्कमा नयाँ धन्दा सुरु गरेकी छन् ।
कला र शरीर देखाउँदा विक्न नसकेकी अर्चना
रेष्टुरेन्ट ब्यवसायमा लागेकी हुन् । केही युवासँगको सहकार्यमा उनले
काठमाडौको नयाँ बसपार्कमा ‘मुन वाकर बार एण्ड क्लब’ संचालनमा ल्याएकी छन् ।
केही दिन अगाडि संचालनमा ल्याएको उक्त
रेष्टुरेन्ट उनी आफैले तताउने गरेकी छन् । रेष्टुरेन्टमा आउने दर्शकको
फर्माइस् अनुसार उनले नृत्य देखाउँछिन् । फर्माइसको नृत्य पाउँदा बारमा
आउने ग्राहकले हुस्की र बियरको चुस्कीसँर्गै उनी तिर पैसाका बिटा उठाउने
गर्दछन् । एक ग्राहकका अनुसार सिम्पल पहिरनबाट नृत्य सुरु गर्ने अर्चनाले
रात छिपिदै गएपछि आफूलाई कामुक रुपमा प्रस्तुत गरेर ग्राहकलाई पानी पानी
पार्छिन् । उनको बारमा उनकी आमा पनि देखिने गरेकी छन् ।
केही म्युजिक भिडियो र दुई चलचित्र अभिनय
गरेकी अभिनेत्री अर्चनाले यस अगाडि राम्रो पारिश्रमिक लिएर नयाँ बसपार्कमा
मै रहेको उर्वसी डान्स बार तताउदै आएकी थिइन् ।
Loading...