
खत्रीलाई आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरिएको हो । खत्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत थिए। सुन प्रकरण पछि उनलाई हेडक्वार्टर तानिएको थियो।
सुनको मालिक खोज्ने क्रममा प्रहरीले एयरपोर्ट भन्सारका केही कर्मचारीहरुलाई पनि पक्राउ गरेको छ ।
source:news24nepal.tv
Loading...