त्यस्तैमा उपाध्यक्षमा सन्ताेष काफ्ले ,
समावेसीबाट शुभद्रा प्याकुरेल भारी मतले बिजयी भएका छन ।काफ्लेले
निर्वाचनमा ८९ मत प्राप्त गरेका छन भने समावेशीबाट शुभद्राले १०७ मत
प्राप्त गरी बिजयी भएका हुन ।
त्यसैगरी सचिवमा हिमाल दहाल बिजयी भएका छन
। उनले निर्वाचनमा १०२ मत प्राप्त गरेका छन । त्यसैगरी सहसचिवमा ध्रुव
ढकाल समावेसी सहसचिवमा दिनेश गज्मेर बिजयी भएका छन । उनिहरूले क्रमश १०२ र
९४ मत प्राप्त गरेका छन । महासंघ सुनसरीकाे काेषाध्यक्षमा गाेविन्द बस्नेत
चयन भएका छन उनले पनि निर्वाचनमा ९७ मत प्राप्त गरी बिजयी भएका हुन ।
महासंघ सुनसरीले अधिवेसन संगै नयाँ
सदस्यहरसमेत चयन गरेकाे छ । सदस्यहरूमा अजित झा , अर्जुन सुवेदी , चन्दन
गुप्ता , धनकुमार रार्इ , बिशाल रार्इ , धिरेन लिम्बु , दिलतबाट अनिता
रसाइली महिलाबाट सुमित्रा रार्इ र जनजातीबाट शुनिल चाैधरी चयन भएका छन ।
Loading...