स्वर्गीय
श्रीकृष्ण श्रेष्ठको निधन पछि नायिका श्वेता खड्का एक्ली भइन् उनको चार
महिना सम्म होस हवास नि थिएन तर अहिले श्वेता बिस्तारै सामान्य जिवनमा
फर्कदै छिन् । यस सगै उनका फ्यानले अब स्वातले अर्को बिहे गर्छिन कि भन्ने
अड्कल लगाउनु स्वाभाबिक नै हो यसै प्रसंगलाई आधार बनाएर तयार पारिएको यो
भिडियो सामाग्री हेरौं । -
Loading...