कलाकार
दिपक राज गिरिले पूर्व प्रधानमत्री तथा नयाँ सक्ती नेपालका सन्योजक
बाबुराम भट्टराईले टोपी दिबसको बिरोध गर्दै गरेको tweet को यसरी आफ्नु
फेसबुकमा सबाल उठाएका छन ” बिहानै टोपी लगाएको फोटो हालेको … बाबुरामजीले
देखि सहेनन्…..!!! कमरेड …टोपी को दिबस मनाउदा धोतीलाइ किन समस्या? भोलि
धोती दिबस भयो भने टोपी वालालाइ के समस्या? दशै मात्र मनाउने हामि अहिले
ल्योसार, इद, क्रिसमस सब मनाउछौ यसो गर्दा झन् सहिष्णुता बढ्छ होइन र?
रामबरणजी ले टोपी लगाउनु हूदॉ उहॉलाइ सुहाएको थिएन र? तपाइ धोती लगाउन तराइ
पनि झर्नु भो …. त्यो ग़लत थियो र? हाम्ले टोपी लगाउदा पनि सिरिपेच नै
लगाको जस्तो नगर्नुस न है?”
Loading...