बिना लाइसेन्स हतियार राखेको आरोप सावित
भएमा सलमान खानलाई ३ वर्ष जेल सजाय हुने बताइएको छ । र हतियारको गलत प्रयोग
भएको प्रमाणित भएमा ७ वर्ष जेल सजाय हुनेछ । यदि सलमानलाई ३ वर्ष भन्दा
बढी सजाय सुनाइएमा अदालतबाट सिधै जेल जानु पर्ने हुन्छ । नियम अनुसार
मुद्दाको फैसला आरोपीको उपस्थितिमा हुने भएकोले सलमान अहिले अदालतमा
उपस्थित भएका छन । उनीसँग बहिनी अलबीरा पनि साथमै रहेकी छन ।
Loading...