काठमाडौं । चलचित्र छक्का पञ्जाको सफलतासंगै निर्देशक दीपा श्री
निरौलाले नयाँ कार किनेका छन् । नक्सालमा रहेको होन्डाइको शो रुमबाट उनले
रातो रंगको होन्डाईको आइ ट्वान्टी एक्टिभ किनेका हुन् ।
यस अघि सिल्भर रंगको सेन्ट्रो चढ्दै आएकी थिईन् ।
ज्योतिषिको सल्लाह
अनुसार चल्ने दीपाले कार किन्दा पनि ज्योतिषकै भनाई अनुसार रंग छनौट र
कारको नम्बर पनि छनौट गरिएको छ ।
यहाँ सम्मकी कार भित्र्याउने शुभ साइत अपरान्ह ४ बजे तोकिएको थियो ।
छक्का पञ्जाको टिमको उपहार हो भनेर हाम्रो प्रश्नमा दीपाले भनिन्, “सबैले
माया गरेर यो कार किनिदिनु भएको हो । मलाई यो रंगको कार फाप्छ भनेर नी
भन्नु भएको छ । ” कारको मुल्य झण्डै ४० लाख पर्न आउछ ।
साभार: www.forseenetwork.com

Loading...