राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले
धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ ।
त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनुकजो साथै
जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ । थाहा पाऔ कुन राशीका लागी कुन
रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ ।
मेष राशी- तीन मुखी
वृष राशी- छ मुखी
मिथुन राशी- चार मुखी
कर्कट राशी- दो मुखी
सिंह राशी- एक मुखी
कन्या राशी- चार मुखी
तुला राशी- छ मुखी
वृश्चिक राशी- तीन मुखी
धनु राशी- पाँच मुखी
मकर राशी- सात मुखी
कुंभ राशी- सात मुखी
मीन राशी- पाँच मुखी
वृष राशी- छ मुखी
मिथुन राशी- चार मुखी
कर्कट राशी- दो मुखी
सिंह राशी- एक मुखी
कन्या राशी- चार मुखी
तुला राशी- छ मुखी
वृश्चिक राशी- तीन मुखी
धनु राशी- पाँच मुखी
मकर राशी- सात मुखी
कुंभ राशी- सात मुखी
मीन राशी- पाँच मुखी
source:purbelinews.com
Loading...