
तर, सोनम भने स्टेजको पछाडि उभिएर आफ्ना साथीसँग व्यस्त थिइन् । अनिलले सोनमको नाम पटक–पटक पुकारे, तर सोनमले सुनिनन् । अन्नतः सबैको अगाडि माइकबाट ‘सोनम आफ्नो बुबाबाट केही सिक’ भन्न कर लाग्यो अनिललाई । त्यसपछि भने सोनम फटाफट अनिलको नजिक पुगिन् र अवार्ड लिएर तत्कालै निक्लिइन् । यद्यपी, पछिल्लो बर्ष फिल्म ‘निरजा’बाट नै सोनमले निकै सराहना बटुलेकी थिइन् ।
Loading...