बुढेसकालमा किन बच्चा जन्माउने
जोखिम मोल्नु भएको भन्ने प्रश्नमा उनले आँखा भरी आँशु पार्दै भनिन् आमा
पहिलो बच्चा गुमेको कथा । ति बृद्ध आमाले आइभिएफको माध्यमबाट गर्भाधारण
गरेकी थिइन् ।
गोपनीयताका लागी ती महिलाको नाम
नखुलाइए पनि बृद्ध बाबु आमाबाट जन्मेका स्वथ शिशुको तस्विर भने सामाजिक
संजालमा भाइरल बनीरहेको छ । बृद्ध उमेरमा यसरी स्वथ बच्चालाई जन्म दिनु ने
बहादुरी भएको चिनिया सरकारी अधिकारीहरुले नै उनको तारिफ गरेका थिए ।
Loading...