
मङ्सिर – १८ | नेपाल तामाङ युवा घेदुङका केन्द्रिय उपाध्यक्ष तथा तामाङ
चलचित्र ङाला मायाको कलाकार संगम थोकर तामाङको धर्मपत्नी शान्ति दोङ
तामाङको मनकामना मन्दिर दर्शन गर्न जाने क्रममा मन्दिर परिसरमा हृदयघात
(Heart attack) भई ३६ बर्षको उमेरमा मृत्यू भएको जानकारीमा आएको छ |
नेपाल तामाङ घेदुङ लगायत विभिन्न संघसंस्थाहरुले मृतकको चिर-आत्मा शान्तिको लागि कामना गरेका छन् |