बुधबारबाट सुरु भएको आन्दोलन शुक्रबार खुल्ने र शनिबारबाट फेरी चरणबद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने आन्दोलन परिचालन समितिका संयोजक नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु खनालले जानकारी दिए । जिल्लाका आन्दोलका कारण सरकारी विद्यालयमा सञ्चालन गरिएको अर्धबार्षिक परीक्षा पनि स्थगित गरिएको जिल्ला शिक्षा कार्यलय अर्घाखाँचीले जनाएको छ । -
Loading...