यी महिला को हुन् त भनी विभिन्न अनुमान गरिएको पाइन्छ । धेरै मान्छेले यिनलाई ओमानका सुल्तान कबूस बिन सईदको छोरो वा नातिको पत्नी हो भनेका छन् । केही न्युज च्यानलले यिनलाई साउदी अरबका शेख अब्दी अल मोहम्मदकी पत्नी भनी चिनाएका छन् । तर यो फगत अनुमान हो ।
वास्तवमा यिनको नाम शायमा अल हम्मादी हो । उनी ओमानी टिभीकी चर्चित कार्यक्रम प्रस्तोता हुन् । हाल उनी कतारको राष्ट्रिय टेलिभिजनबाट कार्यक्रम चलाउँछिन् । उनले ओमानको सरकारी टिभी सल्तनत अफ ओमानमा पहिलोचोटि कार्यक्रम चलाएकी थिइन् । यिनको विवाह भइसकेको छ ।
शायमा अद्वितीय सुन्दरी भएकामा दुईमत छैन । यिनको फोटो हेरेपछि आँखा त्यहाँबाट हट्न मान्दैन । लौ हेर्नुस् यिनका मनमोहक तस्वीरहरू :
Loading...