तलदिएको निम्न तरिका बाट सजिलै नेपालका कुनैपनि फोन नम्बरमा बिना पैसा फोन गर्नुहोस !
१, Wechat app Downloaded गर्नुहोस तल दिएका देशहरुमा तपाइँ हुनुहुन्छ भने फ्री मा कल गर्नसक्नु हुनेछ !
USA, Singapore, Hong Kong, Macau, Thailand, Laos, Malaysia, Vietnam, Myanmar, and Saudi Arabia बाट तपाइँ विश्वको कुनैदेशमा जति लाम कुरा गरेपनि पैसा लाग्दैन (फ्री कल)
गर्नसक्नुहुन्छ तर यो सुबिधा जनवरी २ सम्म मात्रै हो !
कसरी गर्ने त कल ?
१, Wechat app Downloaded गर्नुहोस !
२, Discover जानुहोस ! ३, WeChat Out मा जानुहोस !
३, फोन डायल गर्नमिल्ने ठाँउ आउनेछ अनि तपाइ आफ्नो नम्बर डायल गरेर मज्जाले कुरा गर्नसक्नु हुने छ ! - source:nayabato.com

Loading...