एजेन्सी-
बलिउड सुपरस्टार आमिर खानको बहुप्रतिक्षित चलचित्र दंगल अव रिलिज हुँदैछ ।
त्यही चलचित्र दंगलमा काम गरेकी अमिर खानकी छोरी फातिमा सना शेखले चचित्त
बलिउड सुपर स्टार शाहरुख खानसँग बिहे गर्न इच्छा देखाएकी छिन् ।२४ वर्षकी यि अभिनेत्रीको भनाइसँगै अहिले बलिउड रगिंएको छ । शाहरुख खान बिबाहित हुन भन्ने थाहा हुँदा हुँदै पनि फातिमाको यो क्रेजी भनाइले यतिबेला बलिउडमा चर्चा पाएको छ ।
तर फतिमाको क्रेजी प्रस्तावले धर्मसंकटमा परेका अभिनेता शाहरुख खानले भने यस विषयमा कुनै प्रतिक्रिया नदिएको पनि बताइएको छ
Loading...