
कपिल बिरुद्ध वर्सोवा स्थीत आफ्नो अफिस निर्माण गर्दाको समयमा म्येनग्रोब काट्न लगाएको आरोप लगाईएको छ । अहिले प्रहरीले उनि बिरुद्ध आईपिसी १८७ र आईपिसी ५२को मुद्धा दर्ता गरेका छन् । कपिल बिरुद्ध दर्ता गरिएको पहिलो मुद्धा आईपिसी १८७मा पाँच वर्षको सजायको प्राबधान रहेको छ भने अर्को आईपिसी ५२ मा तीन वर्षको सजायको प्राबधान रहेको छ ।
Loading...