अर्घाखाँची जिल्ला को सन्धिखर्क बाट दिउसो १ बजे असुर्कोट को लागि छुटेको जिप दुर्घटना भएको छ। लु १ ज २०८६ को जिप उक्कालो मा नतानेर ब्रेक फेल भए पछी दुर्घटना भएको जानकारी प्राप्त भएको छ।
जिप मा १० जना यात्राु थिए जस मध्ये ६८ बर्ष कि श्यामकला के शि घटना स्थलमा नै मृत्यु भएको छ भने नाम प्राप्त नभई सकेका २ जना घाईतेको अहिले सन्धिखर्क अस्पातलमा उपचार् हुँदै छ्।

Loading...