त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव,
शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका
भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्। साथै यस
क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल अखाडा पनि
रहेका छन्। यस मन्दिलार्इ दर्शन र्नकै निमित्त संसारकाे बिभिन्न देशहरूबाट
दैनिक हजाराे भक्तजनहरूकाे घुइचाे लाग्ने गर्दछ ।
जन्मदेखि मृत्यु सम्मका सबै संस्कार
सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरू फेला परेका
छन जुन यस प्रकार रहेका छन ।
१ मन्दिमा गैर हिन्दुलार्इ प्रवेश निषेध
याे मन्दिरमा केवल हिन्दु धर्म मान्नेहरू
मात्रै प्रवेस गर्न गरका छन । याे मन्दिर हिन्दुहरूकाे पवित्र तिर्थ स्थल
मानिएकाेले यहाँ गैर हिन्दुहरूलार्इ प्रवेश निषेध गरिएकाे छ । हिन्दुहरूले
मात्र यहा पुजाअाजा , अारती भजन जस्ता कृयाकलापहरूमा भाग लिन पाउनेछन ।
जस्ताेसुकै महत्वपूर्ण ब्याक्तीहरू किन नहुन तर उनिहरू गैर हिन्दु भएमा
उनिहरूलार्इ समेत प्रवेश निषेध गरिन्छ । त्यसैले अाज पनि केयाै बिदेशी
पर्यटकहरू उक्त मन्दिरकाे बाहिरबाटै शिर निहुराएर निस्कने गरेका छन । कुने
एक समयमा भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी पशुपतीनाथ मन्दिरकाे
दर्शनकालागि अाएका थिए उनकाे साथमा साेनीया गान्धी पनि रहेकी थिइन । दर्शन
गर्ने समयमा राजिव गान्धीलार्इ भित्र प्रवेश गर्न दिएपनि साेनीयालार्य
बाहिै राेकीएकाे थियाे । किनकी साेनीया थान्धी हिन्दु थिइनन ।
२ प्रतिक्षालयकाे नाम यसरी भयाे ब्युटीफुल प्यालेस
बिश्वकाे बिभिन्न राष्ट्रहरूबाट अाउने
पर्यटकहरूलार्इ सहज हाेस भन्ने मनसायले स्थापना गरीएकाे प्रतिक्षालय नै
अहिले ब्युटीफुलकाे नामले प्रचलित छ । त्याे स्थानकाे नाम कसरी ब्युटीफुल
रहन गयाे ? गैर हिन्दुहरूलार्इ मन्दिर भित्र प्रवेशमा प्रतिवन्ध लगाएपछि
मन्दिरकाे ठिक अगाडी बनाइएकाे प्रतिक्षालयकाे नाम ब्युटीफुल रहन गयाे ।
साझकाे समयमा अारती गर्दा र दियाेहरू बाल्दा मन्दिर परिषर झिलिमिली भइ
बाहिरी स्थान सजिन पुगेकाे प्रतिक्षालयबाट नजारा गरिरहेका पर्यटकहरूले
साेही दृष्यलार्इ ब्युटिफुल भन्दै तारिफ गरेपछि त्यस स्थानकाे नाम अाज सम्म
ब्युटीफुल रहन गएकाे हाे ।
३ मुख्य पुजारी भारतकै हुन्छन किन ?
जब नेपालमा लाेकतन्त्र स्थापना भइ
तत्कालिन माअाेवादीकाे नेतृत्वमा सरकार गठन भयाे त्याे बेला देखी नै
पशुपतिनाथ मन्दिरमा रहेका पुजारीकाे बिषयमा चर्काे बहस भएकाे थियाे । साेही
बेलामा भारतीय पुजारी हटाएर नेपाली मुख्य पुजारी समेत सरकारले निर्णय गरेर
नियुक्ती गरेकाे थियाे तर पूजारी नियुक्ती गरेकै बिषयलार्इ लिएर नेपालीहरू
अान्दाेलनमा त्रउिनुका साथै चाैतर्फी बिराेध भएपछि सरकारले अाफ्नाे निर्णय
सच्चयाउदै पुनःभारतिइ पुजारी नै नियुक्ती गरेकाे थियाे र साेही निर्णय अाज
सम्म पनि कार्यानवयनमा चली अाएकाे छ ।
४ मुख्य पुजारीकाे तलब कती ?
मन्दिमा पुजा गर्ने मुख्य पुजारीहरूकाे
तलब कती भन्दा हामी यस्तै १० या २० हजार भनेर सजिलै अनुमान लगाउन सक्छाै तर
पशुपतिनाथ मन्दिरमा रहेका मूख्य पुजारीकाे मासिक तलब मात्रै २ लाख ३५ हजार
रहेकाे छ ।यति मात्रै नभएर मुख्य पुजारीकाे खाना देखी शुरक्षा सम्म
राज्यले सबै बन्दाेबस्त गरि राखेकाे पाइन्छ। यहाँ सम्मकी मुख्य पुजारी
संगंसंगै रहेका तिन सहायक पुजारीहरूकाे मासिक पारिश्रामिक पनि ६० हजार माथी
ताेकीएकाे छ ।
५ ११ सय देखी २५ लाख सम्मकाे पुजा
कुनै धार्मक कार्यकालागि अावश्यक पुजा
गर्न पशुपतिमा अाउने भक्तजनहरूकालागि बिशेष दररेट सावर्जनिक गरिएकाे हुन्छ
उक्त रेटमा भक्तजनहरूले अाफ्नाे हैसियत अनुसारकाे पुजा गराउने गरेकाे
पाइएकाे छ । पशुपतीनाथ मन्दिरमा अहिलेपनी इच्छा अनुसारकाे पुजा गराउने
गरेका छन । त्यहा सबै भन्दा कम दर रेट ११ सय र बढीमा २५ लाख सम्मकाे पुजा
हुने गर्दछ । त्यसरी जम्मा भएकाे रकम पूजारीहरूले केही प्रतिशत कमिसन लिने
गरेका छन ।
६ दुर्इ प्रकारले हुन्छ पुजा
पशुपतीनाथ मन्दिमा अहिलेपनि दुर्इ
तरिकाबाट पुजा हुने गरेकाे छ । एक बैदिक पदती र अर्काे तान्त्रिक पदती दुवै
पदतीकाे पुजा गरेपनि त्यसकाे कुनै तस्विर एवम भिडियाे निकाल्न प्रतिवन्ध
लगाइएकाे छ । त्यसकालागि मन्दिरकाे पुजा स्थलमा कुनै क्यामेरा या माेवाइल
छिराउन शुरक्षाकर्मीहरूले राेक लगाएका छन ।
७ पुजामा प्रयाेग हुने चन्दन पनि भारतबाटै अाउछ
दैनिक हजाराैकाे संख्यामा अाउने
भक्तजनहरूले गर्ने पुजा अाजामा प्रयाेग हुने चन्दन भारतबाटै अायात हुने
गरेकाे छ ।उक्त चन्दन भारतकाे महाराष्ट्रबाट अायात हुने काठबाट उत्पादन
हुदै अाएकाे छ ।
८ दैव शक्ती रहेकाे अनुभव
बि.सं. २०७२ साल वैशाख १२ गते गोरखा
जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको
महाभूकम्पमा पनि पशुपतिनाथको मूल मन्दिर ‘दैविक-वैदिक-वास्तु शक्ति’ (शिव
कथत भूतत्व-विज्ञान)को कारण सुरक्षित रहेको देखियो भने मन्दिर परिशर
बाहिरका साना मन्दिरमा थोरै क्षति पुगेको देखियो। त्यसको २ वर्ष अगाडि पनि
महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो।
९ जमिन खन्दा शिवलिंग प्रकट
पशुपतिनाथ मन्दिरमा सदैव शिवजी भगवानकाे
वास रहेकाे किम्बदन्ती कायमै छ । धेरै पटक मन्दिरकाे अासपास साना मन्दिहरू
निर्माणकाे क्रममा जमिन खन्दा थुप्रै शिवलिंगहरू निस्किएकाे र त्यहा शिव
शक्ती प्रकट हुने गरेकाे पनि भक्तजनहरूकाे भनाइ छ । जुन अाज सम्म पनि त्याे
भनाइ कायमै रहेकाे छ ।
१० मन्दिरमा कामधेनूकाे बास
पौराणिक कथाअनुसार, नेपालमा पर्ने
चन्द्रावन हिमालय पर्वत को गुफामा इच्छापूर्ती गरिदिने ‘कामधेनु गाई’ आएर
बसेका थिए। कामधेनुले दिनहुँ पर्वतबाट तल झरी माटोमाथि आफ्नो दूध चढाउने
गर्थे। यसरी हजारौँ वर्षसम्म पनि कामधेनु गाईले सो ठाउँमा दूध चढाउन
थालेपछि एकदिन त्यहाँ वरिपरिका मानिसहरूले के रहेछ भनि खन्दा एउटा सुन्दर
चमकदार शिवलिङ्ग भेटेका थिए। त्यसपछि उनीहरूले सो शिवलिङ्गलाई पुजा गर्दै
आएका थिए। त्यसैल स्थललाई नै पछि ‘पशुपतिनाथ’ भनिएको हो भन्ने पनि विश्वास
गरिन्छ।
Loading...