
भूकम्पछि सुनामीको खतरा जारी गरिएको थियो । तर, त्यसलाई आहिले फिर्ता लिइएको छ । भूकम्पको पहिलो धक्कापछि चार साना साना पराकम्पहरु गएका थिए । केही क्षेत्रमा विजुली काटिएको छ भने फोन सम्पर्कसमेत विच्छेद भएको छ ।
चेतावनी केन्द्रका अनुसार सुनामी आएको खण्डमा एक देखि तीन मिटर अग्लो छाल आउन सक्छ । तर, अहिले सुनामिको खतरा नरहेको जनाइएको छ ।
Loading...